Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

  • 628
    SHARES
  • तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

    तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।

    तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन् ।

    पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ को गणाना भइरहेको छ । यस उपमहानगरपालिकामा एक लाख एक हजार चारसय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरको मेयर र उपमेयरमा एमालेले जितेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij