Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

  • 389
    SHARES
  • चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । 

    सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij