Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

महासचिव विप्लव र प्रकाण्डलाई कारबाही गरेर नेकपाको संयोजक बने बास्तोला

महासचिव विप्लव र प्रकाण्डलाई कारबाही गरेर नेकपाको संयोजक बने बास्तोला

  • 451
    SHARES
  • महासचिव विप्लव र प्रकाण्डलाई कारबाही गरेर नेकपाको संयोजक बने बास्तोला

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । 

    बुधबार चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।  पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकको जिम्मेवारी बास्तोलालाई दिएको छ  । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij