Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आयोगले सार्वजनिक गर्यो मावि तहको परीक्षाफल, निमावि र प्राविको कहिले ? [नतिजासूचीसहित]

आयोगले सार्वजनिक गर्यो मावि तहको परीक्षाफल, निमावि र प्राविको कहिले ? [नतिजासूचीसहित]

  • 16.3K
    SHARES
  • आयोगले सार्वजनिक गर्यो मावि तहको परीक्षाफल, निमावि र प्राविको कहिले ? [नतिजासूचीसहित]

    काठमाडाैं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपूर्तिकको लागि सञ्चालन गरेको  सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको नतिजा सार्वजनिक गरेको हो । सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

    नाम निकाल्न सफल भएका उम्मेदवारहरूको विषयगत परीक्षा आगामी असार ९ गते विहान ८ बजेदेखि प्रदेश नं.१ को मोरङ, मधेश प्रदेशको धनुषा, बाग्मती प्रदेशको मकवानपुर गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रूपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

    आयोगले निम्म माध्यमिक र प्रावि तहको परीक्षाफल पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ ।

    माविकाे परीक्षाफल प्रकाशनपछि परीक्षा केन्द्रबारे आयोगले के भन्याे ? माविकाे परीक्षाफल प्रकाशनपछि परीक्षा केन्द्रबारे आयोगले के भन्याे ?

    नतिजा यहाँ हेर्नुहाेस् 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij