Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

निमाविको लाइसेन्स परीक्षाको विज्ञापन जेठमा

निमाविको लाइसेन्स परीक्षाको विज्ञापन जेठमा

  • 6.5K
    SHARES
  • निमाविको लाइसेन्स परीक्षाको विज्ञापन जेठमा

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि आगामी जेठ महिनामा विज्ञापन गर्ने भएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बुधबार वेबटिभी खबरसँग कुरा गर्दै सोबारे जानकारी दिएका हुन् ।

    उनको भनाइमा माध्यमिक तहको अध्यापन अनुमति पत्रको आवेदन दिने मिति सकिएपछि निमाविको विज्ञापन गरिनेछ ।    

    आयोगको अनुसार २०७९ वैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा माध्यमिक तहको परीक्षा आवेदन फाराम भर्न सकिनेछ ।      

    स्थायी शिक्षक परीक्षाफल वैशाखभित्रै    स्थायी शिक्षक परीक्षाफल वैशाखभित्रै   

    संघीय शिक्षा ऐनको मस्यौदा तयार भइसक्यो : शिक्षामन्त्री पौडेल संघीय शिक्षा ऐनको मस्यौदा तयार भइसक्यो : शिक्षामन्त्री पौडेल

    छानो उडाउँदा विद्यार्थीको बिचल्ली छानो उडाउँदा विद्यार्थीको बिचल्ली

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij