Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

अध्यापन अनुमति पत्रको परीक्षाबारे आयोगले गर्यो महत्त्वपूर्ण निर्णय

अध्यापन अनुमति पत्रको परीक्षाबारे आयोगले गर्यो महत्त्वपूर्ण निर्णय

  • 9.7K
    SHARES
  • अध्यापन अनुमति पत्रको परीक्षाबारे आयोगले गर्यो महत्त्वपूर्ण निर्णय

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ । 

    आयोगको चैत २९ को निर्णयअनुसार आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । 

    आयोगको अनुसार २०७९ वैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने सूचनामा उल्लेख छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ ।

    277974473_1024563581505476_3146239444416736240_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij