Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुँडाल र नहकुल सुवेदीले लिए शपथ

सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुँडाल र नहकुल सुवेदीले लिए शपथ

  • 911
    SHARES
  • सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुँडाल र नहकुल सुवेदीले लिए शपथ

    काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरू दुवैलाई शपथ गराएका हुन् । 

    शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरू दुवैलाई संघीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij