Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, चेल्सी र रियल भिड्ने

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, चेल्सी र रियल भिड्ने

  • चैत्र ४, २०७८ शुक्रवार १९:२१ बजे
  • 357
    SHARES
  • च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, चेल्सी र रियल भिड्ने

    काठमाडौं । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

    त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्दा भिल्लारियलले बायर्न म्युनिखको चुनौती पेस गर्नेछ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् ।

    क्वाटरफाइनल चरणका खेलहरू ५ र ६ अप्रिलमा पहिलो लिग र१२ र १३ अप्रिलमा दोस्रो लेग हुनेछ । सेमिफाइनलको पहिलो लिग २६ र २७ अप्रिलमा तथा दोस्रो ३ र ४ मेमा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ ।

    क्वाटरफाइनलः

    चेल्सीविरुद्ध रियल मड्रिड

    म्यानचेस्टर सिटीविरुद्ध एटलेटिको मड्रिड

    भिल्लारियलविरुद्ध बायर्न म्युनिख

    बेन्फिकाविरुद्ध लिभरपुल

     

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij