वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले रोल नम्बर रुनु गर्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका परीक्षार्थीहरूलाई सूचित गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गर्दै सोबारे सूचित गरेको हो ।
रुजु गर्दा पुरानो र नयाँ रोल नम्बर नमिलेमा नयाँ प्रिन्ट गरी परीक्षा परीक्षामा आउँदा साथमालिइ आउनसमेत आयोगले सूचित गरेको छ ।
परीक्षा यहि चैत १५ गतेदेखि सुरु हुँदै छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij