वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको नमूना परीक्षण गर्दा देशभर ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ३६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभर कूल ६ हजार ९४७ सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij