वेबटिभी खबर
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आर्थिक प्रशासन शाखाले बेरुजु फछ्र्यौटसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको छ । केन्द्रको सो शाखाले बुधबार सूचना जारी गरेको हो ।
केन्द्रले २० जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई छलफलका लागि सहभागी हुन अनुरोध गरेको छ ।
यही फागुन २८ गते विहान ८ बजेदेखि शिक्षा तथा समन्वय इकाइ रूपन्देहीमा छलफल कार्यक्रम हुने आर्थिक प्रशासन शाखाले जनाएको छ ।
हेर्नुहोस् सूचना
यो पनि
इकाइलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij