Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कार्कीको प्रश्नः नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ?

कार्कीको प्रश्नः नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ?

  • फाल्गुण १५, २०७८ आइतवार १९:५८ बजे
  • 408
    SHARES
  • कार्कीको प्रश्नः नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । 

    आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा महत्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए । 

    उनले एमसीसीमाथिको नेपालको व्याख्यालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए ।  अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिए यसलाई स्वीकार गर्ने बताए । मान्यता नदिए कसैको केही नलाग्ने उनको भनाइ थियो । 

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij