वेबटिभी खबर
युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रूसससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन् । उनले मंगलबार भने, ‘मलाई लाग्छ रूसससँग त्यत्रो द्वन्द्व हुने छैन । अहिले हामीले सोचेजस्तो हिंसा पनि हुने छैन ।’
उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उनले जनाएका छन् । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उनले बताए ।
पछिल्लो समयमा युक्रेनमा रूससले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रूसपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रूससले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रूससले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।
अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरूसले भने रूससले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यी लगायतका अरूस पश्चिमा देशहरूसले पनि यदि रूससले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रूससमाथि प्रतिबन्धहरूस लगाउने तयारी गरिरहेको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij