वेबटिभी खबर
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले लर्निङ पोर्टलको अभिमुखीकरणमा सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापकलाई सहभागी गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशनात्मक पत्र पठाएको छ । केन्द्रको सो शाखाले मंगलबार पत्र पठाएको हो । अभिमुखीकरण कार्यक्रम १ दिनको हुने शाखाले जनाएको छ । कार्यक्रम भर्चुअल रूपमा हुनेछ ।
हेर्नुहाेस् पत्र
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij