Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

शिक्षकलाई अब यस्तो तालिम [सूचनासहित]

शिक्षकलाई अब यस्तो तालिम [सूचनासहित]

  • 2.4K
    SHARES
  • शिक्षकलाई अब यस्तो तालिम [सूचनासहित]

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालय शिक्षकका लागि सूचना जारी गरेको छ ।

    शुक्रबार महानगरले सूचना जारी गर्दै आगामी फागुन १२ गते हुन लागेको अभिमुखीकरण तालिममा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र संस्थागत विद्यालयका तर्फबाट प्याब्सन र एनप्याब्सको तर्फबाट ३/३ जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।

    सूचनाको हकसम्बन्धी कानूनी कार्यान्वयन गर्न थप सहज बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

    273911440_1026659184596696_4338799173282664274_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij