Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

बराबरीमा रोकियो बार्सिलोना र नापोली 

बराबरीमा रोकियो बार्सिलोना र नापोली 

  • 508
    SHARES
  • बराबरीमा रोकियो बार्सिलोना र नापोली 

    काठमाडौं । यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

    स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा  जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।

    ५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१ को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij