Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

  • 517
    SHARES
  • धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

    काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij