Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बालुवाटारमा गठबन्धन बैठक सुरु 

बालुवाटारमा गठबन्धन बैठक सुरु 

  • 415
    SHARES
  • बालुवाटारमा गठबन्धन बैठक सुरु 

    फाइल तस्बिर । 

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धन बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    उनकाे भनाइमा बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ । साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ-आफ्नो बाटोमा लाग्ने निर्णय पनि बैठकले गर्ने छ । 

    एमसीसी अनुमोदन गर्ने भए नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनमा नबस्ने बताउँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij