Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

यौन दुर्व्यवहार पीडित महिलालाई 'प्रधानमन्त्रीको आलोचना नगर्न' धम्कीपूर्ण फोन 

यौन दुर्व्यवहार पीडित महिलालाई 'प्रधानमन्त्रीको आलोचना नगर्न' धम्कीपूर्ण फोन 

  • 548
    SHARES
  • यौन दुर्व्यवहार पीडित महिलालाई 'प्रधानमन्त्रीको आलोचना नगर्न' धम्कीपूर्ण फोन 

    सिड्नी । अस्ट्रेलियामा यौन दुर्व्यवहारपीडित एक महिलाले आफूमाथि प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आएको गुनासो गरेकी छिन् ।

    ग्रेस टेमले सरकारले वित्तीय सहयोग गरेको संगठनका एक वरिष्ठ सदस्यको धम्कीपूर्ण फोन आएको गुनासो गरेकी हुन् । फोनमा उनलाई ती सदस्यले प्रधानमन्त्री स्कट मोरिसनबारे नकरात्मक विषय नभन्ने प्रतिबद्धता माग गरेका थिए ।  

    यसअघि प्रधानमन्त्री मोरिसनले संसदमा यौन दुर्व्यवहारको गुनासो गर्ने पूर्व राजनीतिक कर्मचारी ब्रिटेनी हिगिन्सलगायतसँग माफी मागेका थिए । बुधबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा दुरुपयोग र शक्तिबारे हिगिन्स र टेम सँगसँगै थिए । 

    सो फोन कुराकानीबारे केही थाहा नभएको भन्दै त्यस विषयमा छानविन गर्ने सरकारले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij