Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

प्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

  • 500
    SHARES
  • प्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

    काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

    कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij