Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अष्ट्रेलियामा काेराेनाका कारण मृत्यु हुनेको संख्या बढ्दै

अष्ट्रेलियामा काेराेनाका कारण मृत्यु हुनेको संख्या बढ्दै

  • 529
    SHARES
  • अष्ट्रेलियामा काेराेनाका कारण मृत्यु हुनेको संख्या बढ्दै

    अष्ट्रेलिया । अष्ट्रेलियामा एकैदिन ४० हजार कोरोनाका नयाँ संक्रिमत थपिएका छन् ।

    बुधबार राष्ट्रिय रूपमा कोरोना संक्रमणक कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । 

    राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । 

    तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ  । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij