Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्वास्थ्यमन्त्री  खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री  खतिवडाविरुद्ध अख्तियारमा उजुरी

  • 699
    SHARES
  • स्वास्थ्यमन्त्री  खतिवडाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । कोभिड-१९ भाइरस विरूद्धकाे २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडा विरूद्ध छानबिन गर्न नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ ।

    युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाे भन्दै छानबिनका लागि उजुरी दिएको हो ।

    यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको थियो ।   

    272002924_954228008552047_4129591552198701915_n.jpg

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij