Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षण संस्थाहरू खुल्ने/नखुल्ने विषयमा यस्तो निर्देशन

शिक्षण संस्थाहरू खुल्ने/नखुल्ने विषयमा यस्तो निर्देशन

  • 5.4K
    SHARES
  • शिक्षण संस्थाहरू खुल्ने/नखुल्ने विषयमा यस्तो निर्देशन

    सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् । कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्तअघि शैक्षिक संस्था नखोल्न उनले सोमबार निर्देशन दिएका हुन् ।

    केशरमहल परिसरको सम्पत्तिबारे शिक्षामन्त्रीले गरे यस्तो घोषणा  केशरमहल परिसरको सम्पत्तिबारे शिक्षामन्त्रीले गरे यस्तो घोषणा 

    विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कृयाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा नगर्न भनिएको छ । शैक्षिक कृयाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् ।

    विद्यालय कहिलेसम्म बन्द रहन्छ ? विद्यालय कहिलेसम्म बन्द रहन्छ ?

    त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् । सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र भिडभाड हुने कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न निर्देशन दिएका छन् ।

    शिक्षा विकास तथा मानवस्रोत केन्द्रले सुरु गर्‍यो यस्तो कार्य, फाइदा कसलाई ? शिक्षा विकास तथा मानवस्रोत केन्द्रले सुरु गर्‍यो यस्तो कार्य, फाइदा कसलाई ?

    जिल्लामा १ माघदेखि शैक्षिक शिक्षा बन्द भए पनि १६ माघदेखि सञ्चालनमा आएको र जिल्लामा कोभिडका बिरामी अझै बढी रहेकाले सो निर्देशन दिएको प्रजिअ गौतमले बताए । उनको निर्देशन विपरित जिल्लामा अहिले पनि राजनीतिक दलको कार्यक्रम सभासम्मेलन भने भइरहेका छन् । 

    माओवादी केन्द्रबाट शिक्षामन्त्री बनेका देवेन्द्र पौडेलले गरे शिक्षा क्षेत्रमा यस्ता काम  माओवादी केन्द्रबाट शिक्षामन्त्री बनेका देवेन्द्र पौडेलले गरे शिक्षा क्षेत्रमा यस्ता काम 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij