Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित

  • 516
    SHARES
  • राष्ट्रियसभाको बैठक स्थगित

    काठमाडौं । राष्ट्रियसभाको सोमबार (माघ १७ गते) बस्ने तय भएको बैठक स्थगित भएको छ ।

    संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएका छन् ।

    यसअघि केही दिन अगाडि मात्रै सूचना जारी गरेर राष्ट्रियसभाको बैठक माघ १७ गते (सोमबार)  दिनको १ बजे बस्ने तय भएको जानकारी गराइएको थियो ।

    कोरोना भाइरसको संक्रमण ब‌ढेपछि संघीय संसद्‌का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक स्थगित हुँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij