Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

युएईमा विस्फोटः तीन जनाको मृत्यु

युएईमा विस्फोटः तीन जनाको मृत्यु

  • माघ ३, २०७८ सोमवार २०:४९ बजे
  • 648
    SHARES
  • युएईमा विस्फोटः तीन जनाको मृत्यु

    एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् ।

    डब्ल्यूएएमले बताए अनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् ।  सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् ।  प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ । 

  • सम्बन्धित विषय:

  • # विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij