Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगले किन संशोधन गर्‍यो विज्ञापन ? 

शिक्षक सेवा आयोगले किन संशोधन गर्‍यो विज्ञापन ? 

  • 979
    SHARES
  • शिक्षक सेवा आयोगले किन संशोधन गर्‍यो विज्ञापन ? 

    काठमाडौं शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ ।

    आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने र चैत्र १७ गते परीक्षा सञ्चालन गरिने गरी यसअघि कुल २ हजार ५ सय ९८ शिक्षकको नयाँ पदपूर्तिको लागि निम्न माध्यमिक तहको खुला विज्ञापन गरेको थियो ।

    आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो ।

    ‘शिक्षक सेवा आयोगबाट मिति २०७८/०९/०७ गते निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट पदहरू थप भई आएकोले साबिकका पदहरूमा देहाय बमोजिम थप गरी संशोधन गरिएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

    सूचना हेर्नुहोस्

    mabi samshodhan..jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij