Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमालेको रौतहट अधिवेशन माघ १ मा

एमालेको रौतहट अधिवेशन माघ १ मा

  • 480
    SHARES
  • एमालेको रौतहट अधिवेशन माघ १ मा

    रौतहट । नेकपा (एमाले) काे रौतहट जिल्ला अधिवेशन यही माघ १ गते  हुने भएको छ । कटहरिया नगरपालिकामा आयोजना हुने उक्त अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य भईरहेको छ ।

    ‘माघ १-२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, ‘अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भईरहेको छ ।’

    एमाले प्रदेश-२ मा आन्तरिक विवादका कारण सिरहाबाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij