Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

धादिङमा बाटो खन्ने क्रममा पहिरो: तीन जना बेपत्ता, डोजर पनि पुरियो

धादिङमा बाटो खन्ने क्रममा पहिरो: तीन जना बेपत्ता, डोजर पनि पुरियो

  • 475
    SHARES
  • धादिङमा बाटो खन्ने क्रममा पहिरो: तीन जना बेपत्ता, डोजर पनि पुरियो


    धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

    सिंहका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

    खोज र उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij