Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

जिल्ला कमिटीका लागि यस्तो छ एमालेको तीन बुँदे मापदण्ड

जिल्ला कमिटीका लागि यस्तो छ एमालेको तीन बुँदे मापदण्ड

  • 459
    SHARES
  • जिल्ला कमिटीका लागि यस्तो छ एमालेको तीन बुँदे मापदण्ड

    काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । 

    यी हुन् मापदण्ड
    १. पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइ काम गरिसकेको हुनुपर्नेछ ।

    २. सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । 

    ३. एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij