Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मलेसियामा बाढीः हजारौं मानिसले छाडे घर

मलेसियामा बाढीः हजारौं मानिसले छाडे घर

  • पौष १८, २०७८ आइतवार २२:०० बजे
  • 634
    SHARES
  • मलेसियामा बाढीः हजारौं मानिसले छाडे घर

    एजेन्सी । मलेसियामा  बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् ।  सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। 

    आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ ।

    बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ । 

  • सम्बन्धित विषय:

  • # बाढी
  • # मलेसिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij