Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगको परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नहरू हेर्नुहोस्

शिक्षक सेवा आयोगको परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नहरू हेर्नुहोस्

  • 3.5K
    SHARES
  • शिक्षक सेवा आयोगको परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नहरू हेर्नुहोस्

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक, निम्‍न माध्यमिक र प्राथमिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । 
    निमावि तहको पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ ।

    २९ मंसिरमा जारी भएको माध्यमिक तहको विज्ञापनको फाराम १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिन्छ ।

    प्राथमिक तहकाे आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रूपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन् ।

    दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

    महत्त्वपूर्ण प्रश्नहरू 

    mabi nepali.jpg

     

    nimabi nepali.jpg

    nimasbi social.jpg

    nimabi      scien.jpg

    scien.jpg

    यो पनि हेर्नुहोस् 

     
     
     
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij