Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

म्यानमारमा भइरहेको नरसंहारविरुद्ध अखिल क्रान्तिकारीले घेराउ गर्यो दूतावास

म्यानमारमा भइरहेको नरसंहारविरुद्ध अखिल क्रान्तिकारीले घेराउ गर्यो दूतावास

  • चैत्र १८, २०७७ बुधवार १६:२६ बजे
  • 782
    SHARES
  • म्यानमारमा भइरहेको नरसंहारविरुद्ध अखिल क्रान्तिकारीले घेराउ गर्यो दूतावास

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले म्यानमारमा भइरहेको नरसंहारविरुद्ध बुधबार प्रदर्शन गरेको छ ।

    क्रान्तिकारीले बुधबार ललितपुरको भैंसेपाटीमा रहेको म्यानमारको दूतावास घेराउ गरेको सचिव नरेश रेग्मीले जानकारी दिए ।

    म्यानमारको नरसंहार बन्द गर, सैन्य कु बन्द गरलगायतका नारा लगाउँदै अखिल क्रान्तिकारीले बुधबार प्रदर्शन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # अखिल क्रान्तिकारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij