Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान [तस्बिरहरू]

कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान [तस्बिरहरू]

  • 516
    SHARES
  • कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान [तस्बिरहरू]

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

    पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । मुलुकको राजनीतिक  परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीकोे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

    265212260_624904688833448_3073500024866432392_n.jpg.jpg

    267497777_469362237907016_1902962241004707018_n.jpg.jpg

    266540188_438264521114700_3333256487498756473_n.jpg.jpg

    266508288_705236633779255_941371583467090250_n.jpg.jpg

    266386703_334525264890132_2070504368498174290_n.jpg.jpg

    265212260_624904688833448_3073500024866432392_n.jpg.jpg

    congress.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij