Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव रामकुमार पौडेललाई

सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव रामकुमार पौडेललाई

  • 639
    SHARES
  • सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव रामकुमार पौडेललाई

    काठमाडौं । संघीय संसद सचिवालयका उपसचिव रामकुमार पौडेलले यस वर्षको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार पाएका छन् ।

    हरेक वर्ष २८ मंसिरमा मनाइने संघीय संसद सेवा दिवसका अवसरमा उपसचिव पौडेललाई सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनले नगद एक लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।

    यस्तै ७५ हजार नगदसहित उत्कृष्ट संसद सेवा पुरस्कारबाट शाखा अधिकृत दिपाकुमारी दुलाल र ५० हजार नगदसहित संसद सेवा पुरस्कारबाट सिनियर प्रेस टेक्निसियन राजेन्द्रप्रसाद लामिछाने र बैठके श्रीजन खनाल पुरस्कृत भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij