Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रचण्ड बिरामी भएपछि स्थगित भएकाे महोत्तरीकाे कार्यक्रम १ मंसिरलाई तय

प्रचण्ड बिरामी भएपछि स्थगित भएकाे महोत्तरीकाे कार्यक्रम १ मंसिरलाई तय

  • 516
    SHARES
  • प्रचण्ड बिरामी भएपछि  स्थगित भएकाे महोत्तरीकाे कार्यक्रम १ मंसिरलाई तय

    महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ ।  प्रचण्डकै  उपस्थितिमा  १ मंसिरमा कार्यक्रम गर्ने  माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

    २७ कात्तिकमा  रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij