Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगद्वारा वार्षिक कार्यतालिका सार्वजनिक 

शिक्षक सेवा आयोगद्वारा वार्षिक कार्यतालिका सार्वजनिक 

  • 1.4K
    SHARES
  • शिक्षक सेवा आयोगद्वारा वार्षिक कार्यतालिका सार्वजनिक 

    काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

    कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मङ्सिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।

    कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ । 

    त्यसैगरी बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ । 

    1636875386-3B1vA.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij