Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

स्विजरल्याण्डले दिएको ४ लाख ९२ हजार डोज खोप नेपाल आइपुग्यो

स्विजरल्याण्डले दिएको ४ लाख ९२ हजार डोज खोप नेपाल आइपुग्यो

  • कार्तिक २५, २०७८ बिहिवार ०८:५१ बजे
  • 480
    SHARES
  • स्विजरल्याण्डले दिएको ४ लाख ९२ हजार डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं । स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप बुधबार साँझ प्राप्त भएको हो। खोप स्वास्थ्य सेवा विभाग लगिएको छ।  

    खोप कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अनुदानमा उपलब्ध भएको हो। हालसम्म १ करोड ६२ लाख ६६ हजार १५५ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij