Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

प्रभु बैंकले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने 

प्रभु बैंकले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने 

  • कार्तिक २४, २०७८ बुधवार ०९:३४ बजे
  • 451
    SHARES
  • प्रभु बैंकले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने 

    काठमाडौं ।  प्रभु बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपपछि मात्रै सेयर धनीले पाउनेछन् । गत वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक
  • # लाभांश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij