Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

टीकापुरमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

टीकापुरमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

  • कार्तिक २४, २०७८ बुधवार ०८:५३ बजे
  • 418
    SHARES
  • टीकापुरमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

    कैलाली । कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

    चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # कैलाली
  • # चक्कु प्रहार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij