Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काेराेना अपडेट : नयाँ संक्रमित ४६९थपिए, ५५५ जना निकाे भए, ११ जनाकाे निधन

काेराेना अपडेट : नयाँ संक्रमित ४६९थपिए, ५५५ जना निकाे भए, ११ जनाकाे निधन

  • 547
    SHARES
  • काेराेना अपडेट : नयाँ संक्रमित ४६९थपिए, ५५५ जना निकाे भए, ११ जनाकाे निधन

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १० हजार २८७ जनाकाे नमुना परीक्षण गर्दा काेराेनाका ४६९ जना नयाँ संक्रमित थपिएका छन् ।

    याे अवधिमा ५५५ जना संक्रमित निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यसैगरी ११ जनाकाे संक्रमणकै कारण निधन भएकाे छ ।

    मन्त्रालयले ७ हजार ११५ पीसीआर गर्दा ४२२ जनामा र ३१ सय ७२ जनाको एन्टीजेन परीक्षण गर्दा ४७ जनामा कोभिड–१९ पुष्टि भएको जनाएकाे छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ जना मात्र छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij