Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 403
    SHARES
  • वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।

    दम बढेपछि वैद्यलाई आइतबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो । प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले सोमबार वैद्यलाई भेटेका हुन्। उनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij