Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

  • 457
    SHARES
  • नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको फाइदाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बिहान बसेको ३७५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीका १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमादन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij