Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित 

सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित 

  • 589
    SHARES
  • सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित 

    काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

    १७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा.भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । 

    महासचिव गौतमकाअनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । 

    karya suchi 1.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij