Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

सिभिल लघुवित्तको बोनस सेयर घोषणा !

सिभिल लघुवित्तको बोनस सेयर घोषणा !

  • 884
    SHARES
  • सिभिल लघुवित्तको बोनस सेयर घोषणा !

    काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

    उक्त नगद लाभांश तथा बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । लघुवित्तको हाल चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij