Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

माओवादी केन्द्रको बैठक स्थगित, बुधबार बस्ने

माओवादी केन्द्रको बैठक स्थगित, बुधबार बस्ने

  • 474
    SHARES
  • माओवादी केन्द्रको बैठक स्थगित, बुधबार बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरूको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

    बैठकमा यसअघि पेश भएका तीन वटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij