Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

साफका लागि सुनिल क्षेत्रीको कप्तानीमा भारतीय टोली घोषणा

साफका लागि सुनिल क्षेत्रीको कप्तानीमा भारतीय टोली घोषणा

  • 400
    SHARES
  • साफका लागि सुनिल क्षेत्रीको कप्तानीमा भारतीय टोली घोषणा

    काठमाडौं । आगामी पुरुष साफ च्याम्पियनसिपको लागि भारतले राष्ट्रिय टोलीको घोषणा गरेको छ । माल्दिभ्समा राजधानी मालेमा आयोजना हुने साफ च्याम्पियनसिपको लागि भारतीय प्रशिक्षक इगोर इस्टिमेकले सुनिल क्षेत्रीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । 

    साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुनेछ । सात पटकको च्याम्पियन भारतले १९ असोजबाट बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

    भारतीय २३ सदस्यीय टोली 
    गोलकिपर : गुरप्रीत सिंह, अमरिन्दर सिंह, विशाल कैठ
    डिफेन्डर : प्रीतम कोटल, सेरिटन फर्नान्डेज, चिङलेनसाना सिंह, राहुल भेके, सुभासिस बोस, मान्दर रावो देशाइ
    मिडफिल्डर : उदन्त सिंह, ब्रान्डोन फर्नान्डेज, लालेङ्गमाविया, अनिरुद्ध थापा, साहल अब्दुल समाद, जेक्सन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कालाको, यासिर मोहम्मद
    फर्वाड : मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुख चौधरी

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij