Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

२४ घण्टामा ९५३ संक्रमित, ६ को निधन  

२४ घण्टामा ९५३ संक्रमित, ६ को निधन  

  • 611
    SHARES
  • २४ घण्टामा ९५३ संक्रमित, ६ को निधन  

    काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस अवधिमा देशभर ६ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म निधन हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    शनिबार १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij