Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

बाराको साविक जिविस पूर्वसदस्य पाण्डेको ८६ वर्षको उमेरमा निधन

बाराको साविक जिविस पूर्वसदस्य पाण्डेको ८६ वर्षको उमेरमा निधन

  • 1.5K
    SHARES
  • बाराको साविक जिविस पूर्वसदस्य पाण्डेको ८६ वर्षको उमेरमा निधन

    काठमाडौं । बारा जिल्लाको साविक जिल्ला विकास समितिका पूर्वसदस्य नेत्रराज पाण्डेको निधन भएको छ । ८६ वर्षीय पाण्डेको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । पाण्डेको निधनप्रति मलेसियास्थित नेपाली राजदूतावासले शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ ।

    ‘श्री नेत्रराज पाण्डेज्यूको ८६ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा दुःखद् निधन भएको हुँदा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति नेपाली राजदूतावास क्वाललाम्पुर परिवार हार्दिक समवेदना व्यक्त गर्दछ,’ शोक वक्तव्यमा उल्लेख छ ।  पाण्डेले तत्कालीन समयमा बारास्थित डुमरवाना गाविसको अध्यक्षको जिम्मेवमरीमा रहेर पनि काम गरेका थिए ।

     

    samabedhana.jpg

  • सम्बन्धित विषय:

  • # निधन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij