Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

माधव नेपालका दिवंगत पितालाई प्रबल जनसेवाश्री 

माधव नेपालका दिवंगत पितालाई प्रबल जनसेवाश्री 

  • 551
    SHARES
  • माधव नेपालका दिवंगत पितालाई प्रबल जनसेवाश्री 

    काठमाडौं । संविधान दिवसका असरमा ९०३ जनालाई  मानपदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ ।  

    ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ । 

    माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ । 

    त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij