Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

  • फाल्गुण ७, २०७७ शुक्रवार ११:१५ बजे
  • 957
    SHARES
  • प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

    प्रतिनिधिसभा विघटनपछि नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको बेला प्रचण्ड-नेपाल समूहको बैठक बसेको हो । 

    आधिकारिकताको मागदाबी गर्दै प्रचण्ड-नेपाल समूहले निवेदन दर्ता गराएको दुई साताभन्दा बढी समय बितिसक्दासमेत आयोगले विवाद टुंगो लगाएको छैन ।

    पार्टी आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले गरिरहेको  ढिलाई, समसामयिक राजनीतक अवस्थालगायतका विषयमा छलफल जारी छ । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड-नेपाल समूह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij